सिंहदरबार घेराउका क्रममा नागरिक अभियन्ता पक्राउ

सिंहदरबार घेराउका क्रममा नागरिक अभियन्ता पक्राउ

काठमाडौं । सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेटअगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला, लेखक तथा पत्रकार नारायण वाग्ले, प्राडा सञ्जीव उप्रेतीलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

नागरिक आन्दोलनको ‘सिंहदरबार मार्च’ मा प्राडा गोविन्द केसीसमेत सहभागी थिए । स्वास्थ क्षेत्रको सुधारको माग राख्दै आन्दोलनरत नागरिक समाजका अगुवाहरुलाई सिंहदराबर दक्षिण गेटअघिबाट प्रहरीले गिरफ्तार गरेको हो ।

प्रकाशित मिति : आइतबार, असार २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij