देउवाले कटाए २ हजार मत, कसको कति ?

देउवाले कटाए २ हजार मत, कसको कति ?

काठमाडौं –

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।

 

 

अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्।

कसले कति पाए?

उम्मेदवारको नाम मत परिणाम
शेरबहादुर देउवा २०४६
डा. शेखर काेइराला १६१५
प्रकाशमान सिंह ३३५
विमलेन्द्र निधि २३८
कल्याण गुरुङ १९

कुल ४६ सय ७९ मत खसेको थियो।

प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij