आजदेखि संसदको हिउँदे अधिवेशन, प्रहरी, यौनहिंसाविरुद्धका विधेयक पेस गरिने

आजदेखि संसदको हिउँदे अधिवेशन, प्रहरी, यौनहिंसाविरुद्धका विधेयक पेस गरिने

काठमाडौं – संघीय संसद्को हिउँदे अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । दिउँसो २ बजेदेखि सुरु हुने अधिवेशनमा विभिन्न विधेयकहरू पेश गरिने छन् । संसद् सचिवालयले बैठक बस्नुअघि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ  ।

आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नेछन् । यस्तै उनले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ र सामाजिक सुरक्षासम्वन्धी अध्यादेश संसोधनका लागि पेस गर्ने कार्यसूची छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका अध्यादेश पेस गर्ने कार्यसूची छ ।

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (मंगलबार) देखि सुरु हुने भएको छ । दिउँसो २ बजेदेखि सुरु हुने अधिवेशनमा विभिन्न विधेयकहरू पेश गरिने छन् । संसद् सचिवालयले बैठक बस्नुअघि मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ  ।

आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नेछन् । यस्तै उनले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ र सामाजिक सुरक्षासम्वन्धी अध्यादेश संसोधनका लागि पेस गर्ने कार्यसूची छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका अध्यादेश पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij