ओमशतियाका भुुमीहिनलाई लालपुुर्जा बितरण

ओमशतियाका भुुमीहिनलाई लालपुुर्जा बितरण

भैरहवा

रुपन्देहीको ओमसतीय गाँपालीका २ करबलाका भुुमीहिनलाई जग्गाधनी लालपुुर्जा बितरण गरीएको छ । लामो समयदेखी भुुमी नपाएका उक्त गाँउका २४ जनालाई बुुधवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लाल पुुर्जा बितरण गरेका हुुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेता खाणले यसपटक छुुटेका अन्य भुुमीहिनलाई समेत छिट्टै लालपुुर्जा बितरणकोलागी पहल गरीने बताए । उनले जिल्लामा रहेका अन्य भुुमीहिनलाई भुुमी दिलाउन र अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न कांग्रेसले पहिलो प्राथमीकता दिएको बताए । रुपन्देहीका अहीले भुुमीहिनको बिबरण सकंलन र जग्गा नापजाँच भईरहेको भन्दै छिट्टै सवै भुुमीहिनलाई भुुमीको ब्यबस्थापन गरीने उनले बताए । जिल्लामा राष्ट्रिय भुुमी आयोग रुपन्देहीले जग्गा नापजाँच गरीरहेको छ । त्यस्तै नेता खाणले जन्मसिद्ध नागरीकतामा देखीएको समस्या समाधानकालागी समेत पहल गर्ने बताए । उक्त बडाका बडा अध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको सघर्षपछि भुुमीहिनलाई भुुमी दिलाउन सफल भएको बताए । यसपछि उक्त बडाका बर्दीहवा र बिरनगरमा रहेका भुुमीहिनलाई गाँउ ब्लकको जग्गा लालपुर्जा बितरण गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : बुधबार, चैत्र १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij