अर्घाखाँची ।
घरमा मेवा खान बोलाएर ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भूमिकास्थान नगरपालिका–७ का ५८ वर्षीय पुरुष पक्राउ परेका छन् ।
बिहीबार दिउँसो नयाँ वर्षका दिन घरमा कोही नभएको मौका छोपेर बालिकालाई मेवा खान बोलाउँदै फाकाएर जबरजस्ती बलात्कार गरेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । बालिका बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्