बुटवल
बटवलमा एमालेका प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकि श्रीमतीलाई प्रहरीले पक्राउ गरेकाे छ । बुटवल ११ टपमजुवामा मतदातालाई पैसा बांडेकाे आराेपमा भट्टराईकि श्रीमती माया भट्टराईलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनी अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा छन् । स्थानीयले उनलाई पैसा बाडेकाे आराेप लगाएका छन् ।उनी सिर्जना भुसालकाे घरभित्र लुकेकी थिईन् । बाहिरबाट ढाेकामा चापि लगाएर उनलाई भित्र लुकाईएपछि प्रहरीले ताला फाेरेर हेर्दा उनलाई ढाेकाकाे पछाडि लुकेको अवस्थामा फेला पारेकाे हाे ।माैै अवधिमा एमालेले मतदाता प्रभावित पारेकाेमा कांग्रेसले आपत्ति जनाएको छ
प्रकाशित मिति : बुधबार, बैशाख २८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्