एमालेका मेयर उम्मेदवारको वडा बुटवल ६ मा काँग्रेसको प्यानल विजयी

एमालेका मेयर उम्मेदवारको वडा बुटवल ६ मा काँग्रेसको प्यानल विजयी

बुटवल

बुटवल ६ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ ।

काँग्रेसका उम्मेदवार लोकनाथ न्यौपानेले १ हजार १८९ पाए भने सुर्यले ९४६ मत पाएको हो । यो एमाले मेयरका उम्मेदवार बाबुराम भट्टराइको वडा र कांग्रेस मेयरका उम्मेदवार खेलराज पाण्डेको वडा समेत हो ।

बुटवल उपहानगरपालिकाकाको २४ हजार ५५७ मत गणनामा मेयर रुखमा ११ हजार ९८३ सुर्यमा ७ हजार ८७९र मतान्तर ४ हजार १०४ रहेको छ ।

उपमेयर सूर्यमा ८ हजार ८१४ र कलममा ६ हजार ३७६ मतान्तर २ हजार ४३८ रहेको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij