तिलोत्तमा ३ मा कांग्रेसका कल्याण प्रसाद पौडेल बिजयी

तिलोत्तमा ३ मा कांग्रेसका कल्याण प्रसाद पौडेल बिजयी

तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका कल्याण प्रसाद पौडेल बिजयी भएका छन। १ हजार ९ सय २९ मत ल्याइ वडाध्यक्षमा विजयी भएका छन् ।

No description available.

पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पौडेल रामुले १ हजार ५ सय ६१ मत मात्रै ल्याए।काग्रेसका कल्याण प्रसाद पौडेल ले वडाध्यक्ष जितेको तिलोत्तमा ३ एमालेको गढ मानीएको वडामा नेपाली काँग्रेसबाट बडा अध्यक्ष सहित महिला सदस्य चुडाकुमारी बिष्ट , खुला सदस्यहरु नारायण क्षेत्री र बिष्णु बहादुर थापा गरी ४ जना काग्रेसबाट बिजयी भएका छन।

No description available.

एकजना दलितमहिला सदस्य एमालेबाट बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तिलोत्तमा वडा नं दुई मा पनि नेपाली काँग्रेसको तर्फबाट डिलबहादुर भट्टराईले बिजयी हासिल गरेका छन् । यस्तै तिलोत्तमा १५ मा भने एमालेले जितेको छ। तिलोत्तमा १५ मा एमालेका खेमराज गुरुङ सहित सबै प्यानल विजयी भएका हुन्।

No description available.

प्रकाशित मिति : शनिबार, जेष्ठ ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij