खराब माैसमका कारण आन्तरिक उडान प्रभावित

खराब माैसमका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले विराटनगर, सुर्खेत, पोखरा र लुक्लामा उडान हुन सकेको छैन ।

मौसम केही खुलेसँगै भैरहवामा भने  उडानको तयारी भएको छ । विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् ।

आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : मंगलबार, असार १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij