बुुटवल – नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा विनोद पहाडी मनोनित भएका छन । लामो समयदेखि पत्रकारितामा सक्रिय पहाडीलाई माओवादी केन्द्रको केन्द्रीय कमिटि बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका पहाडी २०६४ सालमा संविधानसभा सदस्य भएका थिए । पहाडीसँगै केन्द्रीय सदस्यमा गोविन्द केसी र मुस्लिम मुक्ति मोर्चाका मक्सुदअलि मनोनित भएका छन ।
प्रकाशित मिति : आइतबार, असार १९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्