काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिको सन्देशमा नागरिकता विधेयकको विषय मात्र नभएको बताएका छन् । राष्ट्रपतिको सन्देश संविधान संशोधनसँग जोडिएको उनले बताए ।
बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री खाँणले नागरिकता विधेयमा गैरआवासीय नेपालीको व्यवस्था बाहेक कुनै पनि प्रावधान थप नगरेको बताए । राष्ट्रपतिले फिर्ता गर्दा त्यो विधेयक कहाँ मिलेन भनेर उल्लेख नगरेको भन्दै उनले भने, ‘संविधान संशोधनसँग जोडिएका प्रश्न छन् ।’
उनले अघि भने, सविधानको व्यवस्था परिवर्तन गर्नुपर्ने स्ट्याउण्डले नागरिकताविहीनको उत्पीडन भएन ?’
प्रकाशित मिति : बिहिबार, भाद्र ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्