जसपाका मन्त्री हटाइए

जसपाका मन्त्री हटाइए

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई हटाउनुभएकाे छ ।

आज बिहीवार प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इश्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउनुभएकाे हाे । जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर आउँदाे चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उसका चार मन्त्रीलाई हटाउनुभएकाे हाे ।

जसपाबाट सरकारमा श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण र मृगेन्द्र यादव कृषि तथा पशुपक्षी विकास मन्त्री हुनुहुन्थ्याे ।

 

 

प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij