ताप्लेजुङमा भएको ट्र्याक्टर दुर्घटनामा चार जनाको ज्यान गयो

ताप्लेजुङमा भएको ट्र्याक्टर दुर्घटनामा चार जनाको ज्यान गयो

file photo

काठमाण्डाै – ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ याम्फेवा खोला नजिक ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

गएराति भएको दुर्घटनामा ट्र्याक्टर चालक मैवाखोला वडा नम्बर–५ काम्सङका ३१ वर्षीय पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला–४ ओदक का वर्ष २२ का शर्मिला शेर्पा र वर्ष १७ का लाकी शेर्पाको ज्यान गएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । ट्र्याक्टर सडकबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार गएराति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्र्याक्टर पल्टिएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij