डेंगुबाट एकजनाको मृत्यु, मृतक संख्या पुग्याे ५५

डेंगुबाट एकजनाको मृत्यु, मृतक संख्या पुग्याे ५५

काठमाडौं : देशभर पछिल्लो समय डेंगु रोग संक्रमणबाट एकजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ५४ रहेको थियो।

 

 

आज एकजनाको मृत्यु भएसँगै मृतक संख्या ५५ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। साउनदेखि हालसम्म ४६ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म ७ वटै प्रदेशका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ।

 

प्रकाशित मिति : सोमबार, कार्तिक २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij