दाङ,
दाङकाे शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको हो ।
तुलसीपुरबाट राेल्पाका लागि छुटेकाे रा १ ज ५५६ नम्बरकाे जीप तुलसीपुर उपमहानगरपालिका वडा नं ३ शिरखोलामा दुर्घटना हुँदा चालक विष्णु पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चार जनालाई नेपालगञ्ज रेफर गरिएको र चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्