दाङको पातुखोलामा डुबेर एक बालकको ज्यान गयाे

दाङको पातुखोलामा डुबेर एक बालकको ज्यान गयाे

दाङ – दाङको तुलसीपुरमा रहेको पातुखोलामा डुबेर एक बालकको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गैरापातुका तुलसी दमाईका ११ वर्षीय छोरा रविन परियारको आज दिउँसो पातुखोलामा डुबेर ज्यान गएको हाे ।

साथीसँगै खोलामा नुहाउन गएका बालकलाई  स्थानीयले डुबेको अवस्थामा फेला पारेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा अहिले बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असार २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij