प्रेस युनियनको केन्द्रीय सदस्यमा चारजना मनोनित,रूपन्देहीबाट ज्ञवाली र भुसाल

प्रेस युनियनको केन्द्रीय सदस्यमा चारजना मनोनित,रूपन्देहीबाट ज्ञवाली र भुसाल

बुटवल

नेपाल प्रेस युनियनले चारजनालाइ केन्द्रीय सदस्य पदमा मनोनित गरेकाे छ ।केन्द्रीय सदस्य पदमा मनोनित हुनेमा  देबेन्द्र बस्नेत (दाङ) ,बिमल ज्ञवाली (रुपन्देही), रेखा भुसाल (रुपन्देही) र लोकराज अवस्थी (बझाङ ) रहेकाे महासचिव दिलिप पाैडेलले बताए ।

नेपाल प्रेस युनियनको संगठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका सहित सहयोगकाे अपेक्षा गरेकाे छ ।union.jpg

प्रकाशित मिति : बिहिबार, साउन ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij