१७ घण्टापछि खुल्याे मुग्लिन–नारायणगढ सडक

१७ घण्टापछि खुल्याे मुग्लिन–नारायणगढ सडक

काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएकाे छ । हिजाे साेमवार राति पहिराे खसेर बन्द भएकाे सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएकाे हाे । 

हिजाे राति ८ बजेतिर खसेकाे पहिराेका कारण पूर्णरूपमा बन्द भएकाे सडक पहिराे हटाएसँगै केही बेर अघिदेखि (दिउँसाे १२ बजेर ५५ मिनेटमा) सञ्चालनमा आएकाे सडक डिभिजन भरतपुरतले जानकारी दिएकाे छ । 

सङ्घीय राजधानी काठमाण्डाैलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने ‘लाइफलाइन’ का रूपमा रहेकाे याे सडक खण्ड बर्खायाम लागेसँगै पहिराेका कारण पटक–पटक बन्द हुँदै आएकाे छ । याे सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij