बड्की आइतबारको अवसरमा आइतबार सियारीमा सार्वजनिक विदा

बड्की आइतबारको अवसरमा आइतबार सियारीमा सार्वजनिक विदा

भैरहवा- थारु समुदायको महत्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक विदा दिएकाे छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले एक विज्ञप्ति जारी गर्दै आइतबार (असोज ७) गते सार्वजनिक विदा दिएकाे जानकारी दिए ।

गाउँपालिकाकाे निर्णयअनुसार आइतबार गाउँ कार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ ।380990650_624601643170465_7502514016287183907_n.jpg

प्रकाशित मिति : शुक्रबार, असोज ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij