बुटवल टाईगर्स राउन्ड टेवलद्धारा सचेतना

बुटवल टाईगर्स राउन्ड टेवलद्धारा सचेतना

बुटवल -बुटवल टाईगर्स राउन्ड टेवल २८ ले क्यान्सर रोग सम्बन्धि सचेतना कार्यक्रम ग्लोबल आई एम ई बैक लुम्बिनी प्रादेशिक कार्यालय ड्राइभटोल गरेको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवल टाईगर्स राउन्ड टेवल २८ का अध्यक्ष निरज लाकौलले राउन्ड टेबल नेंपाल नोबेम्बर २०२३ अभियान अन्र्तगत पुरुषमा हुन सक्ने प्रोस्टेट तथा टेस्किुलर क्यान्सर सम्बधि एक दिने सचेतना कार्यक्रम गरिएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत बरिष्ठ युरोसर्जज डा. पवन धितालले प्रोस्टेट तथा टेस्किुलर कसरी हुन्छ र यसबाट बच्ने उपायको बारेमा सचेतना प्रदान गरेका थिए ।
कार्यक्रममा ग्लोबल आई एम ई बैक लुम्बिनी प्रदेश प्रमुख योगेन्द्र राना ,ग्लोबल आई एम ई बैक लुम्बिनी प्रदेश उपप्रमुख जोगलाल बस्याल, बुटवल टाइगर्स राउन्ड टेवल पूर्ब अध्यक्षहरु आशिष श्रेष्ठ,सन्जिब श्रेष्ठ, उमेश अमात्य लगाएत बोलेका थिए । कार्यक्रममा ५० जना सहभागीता रहेको सचिव रिषभ वझाले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, मंसिर ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij