राष्ट्रपति पौडेलद्वारा लुम्बिनी सहित तीन प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति पौडेलद्वारा लुम्बिनी सहित तीन प्रदेश प्रमुख नियुक्त

काठमाडौं,

राष्ट्रपति रामचन्द्र पौडेलले लुम्बिनी सहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको शीतलनिवासले जनाएको छ ।

 

लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर,कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी र बाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा नियुक्त भएका हुन् ।

 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर उनिहरूलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : बुधबार, साउन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij