काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो। परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ।
कार्यालयले साधारणतर्फ रजिष्ट्रेसन नम्बरमा शुरुका दुई अंक ५६ देखि ७७ हुने र प्राविधिकतर्फ शुरुका दुई अंक ७३ देखि ७८ हुने परीक्षार्थीको परीक्षा तालिका सार्वजनिक गरेको हो।
हेर्नुहोस् परीक्षाको समयतालिका-

प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्