काठमाडौं , सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ मा प्रतिनिधिसभामा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
प्रतिनिधिसभामा छलफलका लागि स्वीकृत भएपछि तोकिएको बिहिबार साँझ ५ बजेर ५० मिनेटसम्मको समयमा ६४ वटा संशोधन प्रस्ताव दर्ता भएका संघीय संसद सचिवालयको विधेयक व्यवस्थापन शाखाले जानकारी दिएको छ ।
विधेयक गृह मन्त्रालयले सरकारी विधेयकका रूपमा १५ माघमा संघीय संसद सचिवालयमा दर्ता गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्