कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

भैरहवा , जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

रुपन्देही जिल्ला अदालतको मिति २०७६ साल पुस २३ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्धामा ४ बर्ष ११ महिना २ दिन कैद सजाय भई हाल सम्म फरार रहेका तिलोत्तमा नगरपालिका वडा नं। १७ बस्ने मान बहादुर थारुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार थारुलाई ५ बर्ष पछि पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेश अनुसार कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij