मन्त्रिपरिषद बैठकका २१ निर्णय

मन्त्रिपरिषद बैठकका २१ निर्णय

काठमाडौं । सरकारले नेपाल–भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा छलफल गर्न १० सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दै सो जानकारी दिनु भएको हो ।

बैठकले सहसचिव रविशंकर सैंजुको नेतृत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको छ । सो वार्ता टोलीले नेपाल र भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा देखिएका समस्या र त्यसमा देखिएका चूनौतीका विषयमा वार्ता गर्नेछ ।

मन्त्रिपरिषद बैठकले भारतीय सरकारी कम्पनी कोनकन रेलवे कर्पोरेशन लि।मार्फत नेपालका लागि रेल खरिद गर्न रेल विभागलाई स्वीकृत समेत दिएको छ । बैठकले यी लगायत अन्य २१ वटा निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij