नवलपुर , राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । रामार्गको पुल भासिएका कारण अहिले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी वलपरासीका प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए ।
पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । प्राबिधिकहरुले परीक्षण गरेपछि मात्र सवारी आवागमनबारे भन्न सकिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्