अस्ति रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो

अस्ति रेकर्ड बनाएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घट्यो

काठमाण्डौ – अस्ति शुक्रवार रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन आज सुन तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको दुई हजार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij