अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई लागुऔषध र आतङ्कवादको अभियोग लगाउने घोषणा गरेको छ।
अमेरिकी महान्यायाधिवक्ताले मादुरोविरुद्ध उक्त मुद्दा लगाउने घोषणा गरेका हुन्। उनीहरूलाई डेल्टा फोर्समार्फत पक्राउ गरी देश बाहिर लगिसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरिसकेका छन्।
बीबीसीका अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले उनलाई पक्राउ गरेको थियो। डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो।
प्रकाशित मिति : आइतबार, पुष २० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्