काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै रिट निवेदनमा तत्कालका लागि कुनै रोक नलगाउने निर्णय गरेको हो।
अदालतको यस आदेशसँगै गगन थापालाई नेपाली कांग्रेसका सभापतिका रूपमा नियमित कामकाज सञ्चालन गर्न सहज भएको छ।
प्रकाशित मिति : मंगलबार, माघ ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्