रास्वपाले अहिले सम्म जित्याे १०० सिट, २५ स्थानमा अझै अगाडि

रास्वपाले अहिले सम्म जित्याे १०० सिट, २५ स्थानमा अझै अगाडि

 

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको अहिले प्रत्यक्षतर्फको मतगणना जारी छ । अहिले सम्म सम्पन्न मतगणनाकाे सार्वजनिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशैभरीबाट १०० सिटमा जित हासिल गरिसकेकाे छ ।

मतगणनाको सुरुवातीचरणदेखि नै अग्रताकासाथ अगाडी रहेकाे रास्वपाले १३१ क्षेत्रको नजिता सार्वजनिक हुँदा १०० सिटमा जित पक्का गरेको छ । रास्वपा अहिले २५ सिटमा अग्र स्थानमा छ ।

त्यस्तै दोस्रो धेरै सिट जित्नेमा नेपाली कांग्रेस रहेकाे छ । कांग्रेसले हालसम्म् १५ सिट जितेको छ भने १ सिटमा अग्र स्थानमा रहेकाे छ ।

त्यस्तै नेकपा एमालेले ७ सिट जितेकाे छ भने ४ सिटमा अग्र स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६ सिट जितेकाे छ भने २ सिटमा अग्रस्थानमा छ ।

त्यस्तै राप्रपाले १ र स्वतन्त्रले १ सिट जितेका छन् । काेशी क्षेत्रबाट हर्क साङपाङकाे श्रम संकृति पार्टीले सम्म् १ सिट जितेकाे छ भने २ सिटमा अग्र स्थानमा छ ।

यी हुन् रास्वपाबाट निर्वाचित ङाेषणा भएका १०० उम्मेदवारहरू

१- बालेन्द्र शाह

२- इन्दिरा राना मगर

३- सोविता गौतम

४- डा. लेखजंग थापा

५- हरि ढकाल

६- सुलभ खरेल

७- रुविना आचार्य

८- सुनिल लम्साल

९- बदनकुमार भण्डारी

१०- राजन गौतम

११- राजकिशोर महतो

१२- अशोककुमार चौधरी

१३- नरेन्द्र साह कलवार

१४- निशा डाँगी

१५- नरेन्द्रकुमार गुप्ता

१६- विक्रम खनाल

१७- कमल सुवेदी

१८- नीतिमा भण्डारी

१९- मनिष झा

२०- विपिनकुमार आचार्य

२१- तोसीमा काकी

२२- देवराज पाठक

२३- रविन महतो

२४- राजीव खत्री

२५- मनीष खनाल

 

२६- रहबर अन्सारी

२७- कृष्णकुमार कार्की

२८- सन्तोष राजवंशी

२९- अरबिन्द साह

३०- गणेश धिमाल

३१- खड्कराज पौडेल

३२- शिवशंकर यादव

३३- तौफिकअहमद खान

३४- प्रकाश पाठक

३५- स्वर्णिम वाग्ले

३६- बिना गुरुङ

३७- प्रदीप विष्ट

३८- गणेश कार्की

३९- गणेश पौडेल

४०- सीताराम साह

४१- तपेश्वर यादव

४२- अमरेशकुमार सिंह

४३- चन्दनकुमार सिंह

४४- डोलप्रसाद अर्याल

४५- प्रमोदकुमार महतो

४६ -सुनिल के.सी.

४७- मोहनलाल आचार्य

४८- दिपकराज बोहरा

४९- धर्मराज केसी

५०- रुकेश रञ्जित

 

५१- सुरेशकुमार चौधरी

५२- दीपककुमार साह

५३- श्रीराम न्यौपाने

५४- अच्युतम लामिछाने

५५- आनन्दबहादुर चन्द

५६- उत्तमप्रसाद पौडेल

५७- सस्मित पोखरेल

५८- आशा झा

५९- रमेशकुमार…

६०- रामाकान्तप्रसाद…

६१- सागर ढकाल

६२- मधुकुमार चौलागाई

६३- खगेन्द्र सुनार

६४- पुकार बम

६५- धनञ्जय रेग्मी

६६- राजेशकुमार चौधरी

६७- खेमराज कोइराला

६८- कन्हैया बनियाँ

६९- गणेश पराजुली

७०- शिशिर खनाल

७१- विक्रम थापा

७२- सुशान्त वैदिक

७३- यज्ञमणि न्यौपाने

७४- बुद्धिप्रसाद पन्त…

७५- ज्ञानेन्द्र सिंह महता

 

७६- माधवबहादुर थापा

७७- सागर भुसाल

७८- बोधनारायण श्रेष्ठ

७९- विराजभक्त श्रेष्ठ

८०- भरतप्रसाद पराजुली

८१- बुद्धरत्न महर्जन

८२- सुशील खड्का

८३- जगतप्रसाद जोशी

८४- ताराप्रसाद जोशी

८५राजुनाथ पाण्डे

८६- आशिष गजुरेल

८७- कोमल ज्ञवाली

८८- गोविन्द पन्थी

८९- धनेन्द्र कार्की

९०- रञ्जु न्यौपाने

९१- सूर्यबहादुर तामाङ्ग

९२- सोम शर्मा

९३- आसिका तामाङ

९४- जनक सिंह धामी

९५- टेकबहादुर शाक्य

९६- रवि लामिछाने

९७- शम्भुप्रसाद ढकाल

९८- सुशीलकुमार कानु

९९- हरिप्रसाद भुसाल

१००- ई.जगदीश खरेल

प्रकाशित मिति : आइतबार, फाल्गुन २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij