बुटवल । बुटवलको देविनगरस्थित पुलबाट तिनाउ नदिमा एक पुरुषले हाम फालेका छन् ।
विहीबार साँझ करिब ६ः२० बजेको समयमा बुटवल उपमहानगरपालिका वडा नं. ११ देबिनगर र बुद्दनगर जोड्ने तिनाउ नदि पुलबाट अन्दाजि ३५ वर्षका पुरुषले तिनाउ नदिमा हाम फालेका हुन्
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्वतका अनुसार ती पुरुषको नदिमा हाम फालि बेपत्ता भएको र अहिले खोजि कार्य भइरहेको बताए ।
ती पुरुषको अहिलेसम्म पहिचान भने हुन सकेको छैन् ।
प्रकाशित मिति : बिहिबार, असोज १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्