प्रधानमन्त्री शाह नयाँ दिल्लीमाः विमानस्थलमा राज्यमन्त्रीको स्वागत

प्रधानमन्त्री शाह नयाँ दिल्लीमाः विमानस्थलमा राज्यमन्त्रीको स्वागत

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली पुगेको छ ।

शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे

प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर ६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij