सैनामैना ।
नेपाली कांग्रेस का जिल्ला सह सचिब तथा सैनामैना ११ का वडा अध्यक्ष सुनिल प्रसाद मरासिनी ले नेपाली कांग्रेस को तर्फबाट वडा अध्यक्ष को उम्मेद्बार भएको बेला मतदाता माझ आफ्नो कार्यकाल भित्र गाउँ ब्कल मा रहेका जग्गा को लाल पुर्जा अर्थात जग्गा धनी पुर्जा बितरण गर्ने प्रतीबदता अनुरुप सैनामैना ११ टालि टोल बाट ४१ घर घनी लाई पुर्जा बितरण थाल्नु भएको छ ।
जनता को जनप्रतिनिधि भएको र जनता को सुख दुख साथ दिने र बिकास निर्माण लाई सक्रिय हुने मरासिनी जनता माझ गरेका प्रतिबद्धता पूरा गर्ने नेता रूपमा परिचित भएको सैनामैना का सर्बसाधारण बताउछन

प्रकाशित मिति : शनिबार, पुष ५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्