ज्वाइँको बर्थडे पार्टीमा पूर्वराजा ज्ञानेन्द्रको ‘डान्स’

ज्वाइँको बर्थडे पार्टीमा पूर्वराजा ज्ञानेन्द्रको ‘डान्स’

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दरबारमार्गस्थित तिर्सरा रेस्टुरेन्टमा नाचगान गरेका तस्वीर सार्वजनिक भएका छन्। अचेल फुर्सदिला बनेका पूर्वराजा ज्ञानेन्द्र शाहले गत शुक्रबार राति ज्वाइँ राजीव शाहीको जन्मदिनमा आफन्तहरूसँग नाचगानमा सहभागी भएका हुन्।

कार्यक्रममा पूर्वरानी कोमल, पूर्वयुवराज पारस शाह र राजपरिवारका सदस्‍यहरूको उपस्थिति थियो।


फोटो–तिर्सरा रेस्टुरेन्ट

प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij