बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच छलफल


शुक्रबार, माघ ३, २०७६

बालुवाटारमा नेकपा र कांग्रेस नेतृत्वबीच छलफल

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र कांग्रेका नेताहरुबीच छलफल भइरहेको छ। शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताबीच भेटवार्ता भएको हो। नेताहरुबीच सत्यनिरुण तथा मेलमिलाप आयोगबारे छलफल भइरहेको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।

छलफलमा नेपाली कांग्रेसका तर्फबाट देउवासहित मिनेन्द्र रिजाल, रमेश लेखक सहभागी भएका छन् भने नेकपाका तर्फबाट अध्यक्षद्वय ओली, दाहालसहित सुवास नेम्बाङ, खिमलाल देवकोटा सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित मिति : शुक्रबार, माघ ३, २०७६ , २:४७ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology