पूर्वसांसद तथा कांग्रेस गुल्मी संस्थापक सभापति ज्ञवलीको निधन

पूर्वसांसद तथा कांग्रेस गुल्मी संस्थापक सभापति ज्ञवलीको निधन

गुल्मी –नेपाली कांग्रेसका नेता भगवत ज्ञवलीको ७५ बर्षको उमेरमा निधन भएको छ । २००१ सालमा गुल्मीमा जन्मिएका ज्ञवली पूर्वसांसद तथा नेपाली कांग्रेस गुल्मी संस्थापक सभापति समेत रहेका थिए ।उनको आज बिहान ४ बजे ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको हो ।

पार्टीमा बिपी कोइरालासँगै काम गरेको ज्ञवलीले प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका थिए ।उनी २०४८ सालमा कांग्रेसबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : मंगलबार, फाल्गुन ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij