मायादेवि
मायादेवि गाउँपालिका रुपन्देहिले कोभिड १९ को कारण रोजगार गुमाएका र व्यवसाय उन्मुख किसानहरुलाइ अनुदान वितरण गरेको छ ।
प्रदेश सभा सदस्य वसिउद्दिन खाँ को प्रमुख आतिथ्यमा मायादेवि गाउपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरी ,मायादेवि गाउँ पालिका उपप्रमुख तारादेवि यादव ,प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङाना शिक्षा प्रमुख नारायण लामिछने लेखा अधिकृत ओमेश गैरे पशु शाखा प्रमुख डबल भण्डारी,राजेश यादव लगायको उपस्थिति मा १०० जनालाइ अनुदान वितरण गरिएको हो ।सो कार्यक्रम मा बोल्नुहुदै प्रदेश सभा सदस्य वसिउद्दिन खाँ ले कृषिमा लगानि गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रम मायादेवि गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीको अध्यक्षता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङाना, को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन प्रशासन प्रमुख पम्फा पन्थ ले गर्नुभएको थियो।
भुताहा नदिमा आज दिउँसो नुहाउन गएकी समयमा अजयको ज्यान गएको पकडि प्रहरी कार्यालयको प्रमुख गणेश सुबेदीले जानकारी दिनु भयो ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्