बुटवल
कांग्रेसमा धनप्रियलाई भन्दा जनप्रियलाई पनि अवसर दिनुपर्छ’, ‘होइन भने राजनीतिप्रति वितृष्णा पैदा हुन्छ ।’
पार्टीका शीर्ष नेतृत्वलाई गाली गरेर मात्रै पार्टीमा सुधार नहुने बताए । उनले सुधारका लागि आफैबाट शुरुवात गर्नुपर्ने बताएका छन् ।
‘कांग्रेसमा एकले अर्कालाई गाली गर्ने होइन विश्वासमा लिएर काम गर्नुपर्छ । कांग्रेसमा धेरै मान्छे आउन तयार भएका छन्’, उनले भने, ‘१४औँ महाधिवेशनमा युवाहरू आउनुपर्छ । सिनियर नेताहरूको सम्मान हुनुपर्छ । युवालाई स्थान दिनुपर्छ ।’
‘कार्यकर्ताको भावना बुझेर नेताहरूले काम गर्नुपर्छ । कांग्रेसलाई सुवर्ण अवसर’, उनले भने, ‘यही मौकामा ‘‘असफल सरकार, सफल कांग्रेस’’ भनेर जनतामा जानुपर्छ ।’
कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने बेला आएको छ । ‘अरु दिन कांग्रेस भन्ने मतदान गर्ने दिन भोट नहाल्नेहरू हामीलाई चाहिँदैन । पाटि भित्र फरक मत वा असहमत राख्नेलाई सिध्याउने भन्ने गैर कांग्रेस देख्ने गर्नु नै आजको दुर्भाग्य हो । हरेक पुस्ता सङ्ग जोडिन्न सक्ने नेतृत्व कांग्रेस आउन जरुरी देखिन्छ।
प्रकाशित मिति : सोमबार, साउन १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्