विभिन्न ठाउँमा वर्षाको सम्भावना

विभिन्न ठाउँमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले शुक्रबार (आज) मुुलुकका विभिन्न स्थानमा सामान्य बदली हुने र केही ठाउँमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरेको छ ।

मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको भन्दै विभागले प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावनासमेत रहेको जनाएको छ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij