बुटवल
रुपन्देहीको मणिग्राममा लु ५३ प २८७६ नंको स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।नयाँमिलबाट भित्रि सडक हुदै मणिग्राम तर्फ जाँदै गर्दा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो तिलोत्तमा नगरपालिका वडा नं ११ का ५४ बर्षिय नारायण प्रसाद बस्यालको दुर्घटनामा मृत्यु भएकोे प्रहरीले जनाएको छ ।स्कुटर दुर्घटनामा परी घाईते भएका बस्यालका उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्