पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्ड अवरुद्ध

बुटवल

लगातारको पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल(तानसेन सडकखण्ड अवरुद्ध भएको छ।पाल्पाको तिनाउँ गाउँपालिका( ५ कालिमाटीमा ढुङ्गा सहितको ठुलो पहिरोले सडक पुरेको छ ।

पाल्पा प्रहरीका अनुसार सडक डिभिजन कार्यालयसंग थप समन्वय गरी सडक खुलाउने प्रयास भैरहको छ । सडकमा पहिरो खसेपछि यात्रुहरू अलपत्र परेका छन् भने सडकमा सवारी साधनको लाम लागेको छ ।

त्यस्तै पाल्पाको डुम्रे र तानसेन नगरपालिका ८ गौडेपुल नजिक पनि पहिरो खसेकोले सडक अबरूद्ध भएको छ

प्रकाशित मिति : बुधबार, असोज ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij