नेपालगञ्ज
बाँकेमा दाङका कोरोना संक्रमितको मृत्यु भएको छ।कोरोना संक्रमणबाट घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको मंगलबार उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो।
उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा मंगलबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्