काठमाण्डाै
नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार भन्दा तल झरेको छ ।पछिल्लो २४ घण्टामा थप ७ सय ५० जना निको भएसँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ हजार ७ सय ११ मा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस्तै थप ४ सय १९ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनको संख्या १८ सय ७० पुगेको छ ।
प्रकाशित मिति : शनिबार, पुष १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्