बुटवल-बुटवल उपमहानगरपालिकाले चिसो बढ्दै गएकोले बुटवलका विद्यालयहरुमा २ दिन बिदा दिएको छ। उपमहानगरपालिकाले सूचना निकालेर केही दिनदेखि अत्याधिक चिसो बढेकाले २ दिने स्थानीय बिदा दिएको जनाएको छ।
उपमहानगरले माघ ९ र माघ ११ गते बिदा हुने र सो बिदा स्थानीय बिदाबाट कटौती हुने जनाएको छ।

प्रकाशित मिति : बिहिबार, माघ ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्