बुटवल-लायन्स क्लव अफ बुटवल सिद्धबाबाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलको रक्तसंचार केन्द्रमा आयोजित कार्यक्रममा ७५ युनिट रगत संकलन भएको अध्यक्ष ठाकुर आचार्यले बताए ।
कार्यक्रममा पिडिजी एफजेएफ महेन्द्र नारायण श्रेष्ठ,पूर्व अध्यक्षहरु योेगेश घिमिरे,गणेश भट्टराइ कार्यक्रम संयोजक नारायण तिवारी ,प्रथम उपाध्यक्ष ज्योति भण्डारी लगायतले बोलेका थिए। त्यस्तै क्लवले आवजै चार्टर सेरोमोनि समेत मनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्