जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित

जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित

बुटवल- जिपी कोइराला फाउण्डेसनको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित भएका छन्। फाउण्डेसनको केन्द्रीय अध्यक्ष सुजता कोइरालाले पाण्डेलाई २ बर्षको लागि प्रदेश संयोजक मनोनयन गरेकी हुन।

पाण्डे कांग्रेस बुटवल उपमहानगर सभापति समेत हुन्। फाउण्डेसनको संचालक समितिको निर्णय अनुसार प्रदेश संयोजकमा मनोनयन गरिएको कोइरालाले बताइन्।

प्रकाशित मिति : आइतबार, चैत्र ८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij