लुम्बिनी बेकरीज को १२ औं साधारण सभा

लुम्बिनी बेकरीज को १२ औं साधारण सभा

बुटवल

लुम्बिनी बेकरीज ब्यवसायी संघ १२ औं साधरण सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै लुम्बिनी बेकरीज संघ अध्यक्ष देवानन्द पाण्डेले खुल्ला सिमानाको कारणले ब्यवसायी धरापमा परेको बताए । उनले केन्द्र सरकार र स्थानीय सरकारले कर मात्र असुल्ने नभएर भारत बाट खबैद रुपमा नाका बाट आयका अखाध्य बस्तु नियन्त्रण गनुपर्ने र यहाँ ब्यवसायीहरुले र मेटरियल कमसल नराख्न आग्रह गरे । अब छिट्टै लुम्बिनी प्रदेश भरि सघंमा आवद्ध गराउने बताए ।

लुम्बिनी प्रदेश उद्योग पसिसदका अध्यक्ष एजज आलमले गुणस्तरमा ध्यान दिन बेकरीज ब्यवसायी आग्रह गरे खाध्य सम्बन्धि रहेकोले उधोगिहरुले उपभोक्ता लाइ पनि सचेत गराउनु पर्ने र कति दिन भित्र खान मिल्ने नमिल्ने जस्ता लेबल टास्नुपर्ने आफ्नो उधोग सरसरफाइमा बढी ध्यान दिनुपर्ने बताए । त्यतै संस्थापक अध्यक्ष कदर बहादुर रायमाझीले संगठनलाई बलीयो बनायर लैजानुपर्ने र नेपाल सरकार ले तोकेको मापडण्ड पूरा गनुपर्ने र यो लुम्बिनी बेकरीज ब्यवसायी ३ जिल्ला मात्र समित नगरेर प्रदेश भरि बिस्तार गनुपर्ने र गुणस्तर मा ध्यन दिनु पर्ने बताए । उपभोत्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तथा रुपन्देही उधोग संघ पूर्व अध्यक्ष तेज कुमार पाठकले ब्यवसायीहरुले कानुन भित्र रहेर काम गनुपर्ने र कहिले कमसल खालको केमिकल प्रयोग नगर्न अग्रह गरे ।

कार्यक्रमा रुपन्देही उधोग संघका अध्यक्ष तथा लुम्बिनी बेकरीज संघ का बरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले अहिले भइरहेको अघोसित लोडसेटीङ को कारले बेकरीज उधोग समस्यामा परेको बताए । कार्यक्रमा संस्थापक अध्यक्ष कदर बहादुर रायमाझी संम्मान गरेको थियो कार्यक्रम संचालन संघ का महासचिव यादव गैरे गरेका थिए

 

प्रकाशित मिति : सोमबार, बैशाख ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij