काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोभिड-१९ बाट बढी प्रभावित जिल्लाहरुमा अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिविले प्रयोगात्मक कक्षा र परीक्षाबाहेक सबै कक्षाहरु अनलाइनमाध्यमबाट गर्ने भनेको हो ।
मंगलबार एक सूचना जारी गर्दै प्रभावित जिल्लामा अनलाइन कक्षा सञ्चालन गर्न र बाँकी जिल्लामा स्थानीय तहसँगको समन्वयमा पठनपाठन गर्न भनेको छ । साथै २५ जनाभन्दा बढीको उपस्थितिमा सभा, सम्मेलन गोष्ठी नगर्न आग्रह गर्दै ७ जनाभन्दा बढीको प्रत्यक्ष उपस्थितिमा बैठक गर्न पनि निर्देशन दिएको हो ।
हेर्नुहोस् सूचना :-
प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्