नेपाल पहिलो पटक फाइनलमा प्रवेश !

नेपाल पहिलो पटक फाइनलमा प्रवेश !

काठमाडौं । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक ऐतिहासिक जित निकालेको छ । बुधबार भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन् । मालेस्थित राष्ट्रिय रंगशालामा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो ।

प्रकाशित मिति : बुधबार, असोज २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij