काठमाडौं – निर्वाचन समितिले कांग्रेस महामन्त्रीको मतगणनाको समय तय गर्न प्रतिनिधिहरुको बैठक बालाएको छ । महामन्त्रीका उम्मेद्वारहरुसँग मतगणनाको समय तय गर्न निर्वाचन समितिले बैठक बाेलाएकाे हाे । उक्त बैठकले महामन्त्रीको मतगणना कति बजे सुरु गर्ने निर्णय गर्ने जनाइएकाे छ ।
प्रकाशित मिति : बिहिबार, पुष १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्